बिहिबार, बैशाख २७, २०८१

आइतवार, जेष्ठ ४, २०७७

  राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले जनताको समस्या सम्बोधन गर्न छोडेर कुर्सी जोगाउने तर्फ सरकारको ध्यान केन्द्रीत भएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकमा...

प्रतिनिधिसभा, राजेन्द्र महतो

आइतवार, जेष्ठ ४, २०७७

  नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङ्गले नीति तथा कार्यक्रमको प्रशंसा गर्दै सरकारको बचाउ गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमले समय सापेक्ष मुलुकको आवश्यकता...

प्रतिनिधिसभा, सुवास नेम्वाङ्ग

आइतवार, जेष्ठ ४, २०७७

  आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दे सांसदहरुबाट एकल र संयुक्त रुपमा विभिन्न ५ वटा संशोधन...

सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दे सांसदहरुबाट एकल र संयुक्त रुपमा विभिन्न ५ वटा संशोधन प्रस्ताव दर्ता

आइतवार, जेष्ठ ४, २०७७

फाईल फोटो नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने वहानामा सरकार सांसदहरुको स्वास्थ्य सुरक्षा प्रति संवेदनशील हुन नसकेको आरोप लगाउनुभएको छ...

प्रतिनिधिसभा, मिनेन्द्र रिजाल

आइतवार, जेष्ठ ४, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोभिड १९ ले पुर्याएको क्षति र भविश्यमा पार्न सक्ने असरको आकलन गर्न नसकेको आरोप लगाएको छ । प्रतिनिधिसभाको आईतबारको...

सरकारलाई जनताको दुखः प्रति कुनै वेदना छैन र जनताको पिडा बुझ्न सक्ने हृदय पनि छैन :शेरबहादुर देउवा

आइतवार, जेष्ठ ४, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम समय सापेक्ष नभएको भन्दै पुनर्लेखन गर्न माग गरेको छ । सरकारबाट...

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न काँग्रेसकाे माग, चालु अधिवेशनबाटै एमसिसि पारित गर्न सुझाव

शनिबार, जेष्ठ ३, २०७७

चितवन । आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २७औं मदन आश्रित स्मृति दिवस मनाउँदै छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग...

२७ औं मदन आश्रित स्मृति दिवस मनाइदै

शनिबार, जेष्ठ ३, २०७७

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रति विभिन्न राजनीतिक दलका नेताले विभिन्न प्रतिक्रिया दिँदै नीतिविहीनको नीति तथा कार्यक्रम भनेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी...

‘नीति तथा कार्यक्रम नीतिविहीन’

शुक्रबार, जेष्ठ २, २०७७

प्रतिपक्षी दलका नेताहरुले ‘प्राथमिकता गुमाएर आएको नीति तथा कार्यक्रम’ले मुलुकलाई संकटबाट बाहिर निकाल्न नसक्ने प्रतिक्रिया दिएका छन् । नीति तथा कार्यक्रम सार्वजनि पछि प्रतिक्रिया दिँदै...

प्राथमिकता गुमाएर आएको नीति तथा कार्यक्रम’ले मुलुकलाई संकटबाट बाहिर निकाल्न नसक्ने प्रतिपक्षिदलहरुको प्रतिकृया
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ