नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस...
राष्ट्रिय खेलकूद परिषद् (राखेप)कोकार्यवाहक सदस्य सचिवमा भक्तबहादुर ढकाललाई नियुक्त गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले आज ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । मन्त्रालयको खेलकूद...
काठमाण्डौं।खेलकुद पत्रकारिता पुरस्कारबाट ४ जना पत्रकारहरु सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले पत्रकारियुवा एवं खेलकुद पत्रकारिता पुरस्कार ताको माध्यमबाट खेलकुदको विकासको क्षेत्रमा पु¥याएको योगदानको...
काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका ६ ओटा ‘ए’ डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । महानगरपालिकाले सोमबार राष्ट्रिय सभा गृहमा...
लन्डन । आइतबार लिभरपुलले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–० ले हराएर घरमा यो सिजन शतप्रतिशत प्रदर्शन कायम राख्यो । एनफिल्डमा यस सिजन खेलेका...
म्याड्रिड । बार्सिलोनाले आइतबार लयमा रहेको भिल्लारियललाई ४–१ ले हरायो । बार्सिलोनाले पउ टोरेसको आत्मघाती गोलमा अग्रता लिएको थियो । लगत्तै जेरार्ड मोरेनाले बराबरी...
बर्लिन । शनिबार भएको खेलमा बायर्न म्युनिखले बायार लेवरकुसनलाई ४–२ ले हराउँदै जर्मन कप जितेका छ । बायर्नले यससँगै कप र लिग दुवै जितेको...
लन्डन । शनिबारको अन्तिम लिग खेलमा चेल्सीले वाटफोर्डलाई ३–० ले हराउँदै इंग्लिस प्रिमियर लिगमा फेरि शीर्ष चारको स्थान हात पार्न सफल भएको छ । त्यसमा...
म्याड्रिड । रियल म्याड्रिडले अन्ततः पहिलोपल्ट आफ्नो महिला टिम बनाएको छ । रियलले बुधबार गरेको यो घोषणालाई विश्व महिला फुटबलका लागि क्रान्तिकारी परिवर्तन मानिएको छ...
मिलान । एस्ली योङ, एलेक्स सान्चेज र क्रिस्टियन एरिक्सनले एक–एक गोल गर्दै अन्य गोलमा सहयोगी भूमिका निभाएपछि इन्टर मिलानले बुधबार सिरी एमा ठूलो अन्तरको जित...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
प्रधान सम्पादक: प्रदीप चापागाँई
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology