बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्वसचिव पत्नी मुनालाई कामदार चौधरीले नै आक्रमण गरेको खुलासा


  • माउन्टेन खबर
  • बुधबार, माघ २९, २०७६
  • 697
    SHARES

पूर्व सचिव अर्जुन कुमार कार्कीको पत्नी मुना कार्कीमाथि उनको घरका कामदार बिजय चौधरीले आक्रमण गरेको रहस्य खुलेको छ । प्रहरीले सीसीटीभीको फुटेज हेरेर पत्नी मुना कार्कीको हत्यामा कामदारकै संलग्नता रहेको निष्कर्ष निकालेको छ ।

आज सोमबार बिहानै सानेपास्थित आफ्नै निवासमा अचेत अवस्थामा फेला परेपछि उनलाई सानेपास्थित स्टार अस्पताल पुराइएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

अहिले घटनाको सम्बन्धमा सुक्ष्म अनुसन्धान भईरहेको बताउँदै ललितपुर महानगरीय प्रहरी परिसरका सहप्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी घटनामा चौधरीले नै घटाएको सिसिटीभी फुटेजबाट देखिएको हो । पूर्व सचिव कार्कीकी श्रीमती मुनालाई घरमै काम गर्न बस्ने युवकले पछाडिबाट हिर्काएर अचेत बनाएको भेटिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)