आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना बिरुद्ध सचेतना जगाउन रसुवामा प्रहरीको माइकिङ अभियान (भिडियो सहित)


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १०, २०७६
  • 1.6K
    SHARES

कोरोना भाइरस बिरुद्ध सचेतनाका लागि रसुवामा प्रहरीले माइकिङ अभियान सुरु गरेको छ । बिश्व व्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणबाट जोगिनका लागि प्रहरीले जिल्ला भरि नै माइकिङ अभियान सुरु गरेको हो ।

सम्बन्धित स्थानिय तहको समन्वयमा सोमबारबाट माइकिङ अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक इन्द्र सुवेदीले बताए ।

हरेक दिन बिहान, दिउँसो र बेलुका माइकिङ मार्फत कोरोना सम्बन्धि जानकारी दिन सुरु गरिएको समेत उनको भनाई रहेको छ ।

मानिसको भिडभाड हुने स्थान, समुदाय र वस्तिवस्तिमा माइकिङ गरिरहेको ट्राफिक प्रहरी अर्जुन न्यौपानेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)