बेइजिङ – अफ्रिकन नागरिकलाई कोरोना भाइरस संक्रमणको उपचारमा भेदभाव गरेको आरोप खेपिरहेको चीनले उक्त महादेश र त्यसका सदस्य राष्ट्रसँग कुटनीतिक संकट ब्यहोरिरहेको दावी अमेरिकी समाचार संस्था सीएनएनले गरेको छ।
चीनमा रहेका अफ्रिकन नागरिकलाई उपचारमा विभेद गरेको आरोप चिनियाँ पक्षमाथी छ।यसले अफ्रिकाभर चीनप्रति दरार उत्पन्न गरेको दावी गरिएको छ।
