बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी ग्रीन कार्ड ६० दिनका लागि रोक्ने ट्रम्पको घोषणा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १०, २०७७
  • 621
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई अमेरिका आउन ग्रीन कार्ड दिने प्रकृया ६० दिनसम्म जारी नहुने बताएका छन्।

उनले यो अमेरिकामा स्थायी बसोबास गर्न चाहनेहरूको हकमा मात्र लागु हुने बताए।

सोमबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले  कोरोना महामारीपछि अमेरिकी नागरिकको जागिर जोगाउन आप्रवासीलाई अस्थायी रूपमा अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गर्न लागेको बताएका थिए।

सिएनएनका अनुसार यसले विशेष भिसामा मजदूरी गर्ने र हाईटेक कर्मचारीहरूलाई भने प्रभावित पार्ने छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)