बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वीर अस्पतालका ७१ जना चिकित्सक र नर्स कोरोना संक्रमित,बुधबार र बिहिबारका लागि अस्पतालको ओपिडी सेवा बन्द


  • माउन्टेन खबर
  • बुधबार, भदौ १७, २०७७
  • 317
    SHARES

काठमाण्डौ,१७ भदौ । वीर अस्पतालमा कार्यरत ७१ जना  चिकित्सक र  नर्स  कोरोना संक्रमित भएका छन् । ७१ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि बुधबार र बिहीबारका लागि अस्पतालको ओपिडी सेवा  बन्द गरिएको छ ।

कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीहरुलाई जमलमा रहको होटल एल्लो प्यागोडामा राखिने भएको छ ।  कोरोना संक्रमण सुरु भएपछि एकै पटकमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएका हुन्  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)