आइतवार, बैशाख २३, २०८१

अमेरिकामा एक महिलाले १४६ किलोबाट घटाइन् ८८ किलो तौल


  • माउन्टेन खबर
  • बुधबार, माघ १४, २०७७
  • 961
    SHARES

एजेन्सी । मोटोपन भएका मानिसहरुलाई शरिरको तौल घटाउन धेरै नै समय लाग्छ । शरिरलाई स्लिम (Slim) राखिराख्न मानिसहरु बिहान मर्निङ वाक (Morning Walk) गर्ने र जिम (Gym) धाउने गर्छन् । आफ्नो तौल (Weight) घटाउन मानिसहरुले धेरै खर्च पनि गर्ने गर्छन् ।

यस्तै अमेरिकाकी एक महिला आफ्नो मोटोपनबाट हैरान भइन् । उनले तौल घटाउन लाखौ रुपैया खर्च पनि गरेकी छिन् । लाखौ रुपैया खर्च गरेरै उनले आफ्नौ तौल घटाएकी छिन् ।

अमेरिकाको टेक्सासमा (Texas) बस्ने २३ वर्षीया लिड्से हुवरले आफ्नो ८८ किलो तौल घटाएकी छिन् । पहिले १४६ किलोकी लिड्से हुवरले लाखौ खर्च गरेर तौल घटाइन् । एक बच्चाको आमा समेत रहेकी उनले तौल घटाउन १० लाख रुपैया खर्च गरेकी हुन् ।

उनले तौल घटाउन खानपानमा परिवर्तन गरिन् र बाहिरका खाना पनि खाइनन् । उनले तौल त जबरजस्ती घटाइन तर शरिर खासै राम्रो देखिएन । उनका छाला तुर्लुङग देखिन थाले । तर राम्रो कुरा उनले अहिले शरिरलाई मिल्ने कपडा लगाउन पाएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }