शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड-१९ विरुद्धको नयाँ खोप लगाउन अनलाइनमार्फत नाम दर्ता


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २९, २०७८
  • 666
    SHARES

काठमाडौं, २९ बेशाख

स्वास्थ्य मन्त्रालयअन्तरगतको स्वास्थ्य सेवा विभागले कोभिड-१९ विरुद्धको नयाँ खोप लगाउने व्यक्तिहरुको नामावली अनलाइनमार्फत संकलन गर्न शुरु गरेको छ ।

विभागले यसको लागि छुट्टै अनलाइन वेबपोर्टल तयार पारेर सोहि पोर्टल मार्फत नयाँ खोप लिनेहरुको सूची संकलन गर्न लागेको हो ।

भ्याक्सिन वेब पोर्टल(http://vaccine.mohp.gov.np/) मा पहिलो पटक खोप लिन चाहने व्यक्तिले आफ्नो व्यक्तिगत बिबरणहरु भरेर बुझाउन सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)