शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कार्यसूचीमा प्रवेश नगरी कर्णालीमा प्रदेश सभाको चालु अधिवेशन अन्त्य, बजेट अध्यादेशबाट


  • माउन्टेन खबर
  • बिहिबार, असार ३१, २०७८
  • 507
    SHARES

सुर्खेत ,३१ असार

कार्यसूचीमा प्रवेश नगरी कर्णालीमा प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३० गते राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई पत्र पठाएको हो । सोही सिफारिसअनुसार  प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेबाट चालु आठौं अधिवेशन अन्त्य गरेका छन् ।

बुधबार पनि आठौं अधिबेशनको अठारौं बैठक पनि एमालेले अवरुद्ध गरेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेले बैठक चल्न नदिएपछि कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट पारित गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)