शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोलिदेखि ए डिभिजन लिगको दोस्रो चरण सुरु


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ९, २०७८
  • 597
    SHARES

काठमाडौं,९ मङ्सिर

शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरू शुक्रबार (भोलि)बाट सुरुहुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फ)ले बिहिबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको खेल सुरुहुने बताएको हो । भोली पहिलो दिन दुई खेल हुनेछन्, पहिलो खेलमा सातदोबाटो युथ क्लब र थ्री–स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्डस क्लब बीच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)