शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइसीसी महिला छनौटमा आज नेपाल र मलेसिया भिड्दै


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १०, २०७८
  • 626
    SHARES

१० मङ्सिर, काठमाडौं । आइसीसी वुमन्स टी- ट्‍वान्टी विश्वकप एशिया क्षेत्र छनौटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

आजको खेलमा पनि नेपालले रनरेटलाई माथिल्लो स्तरमा कायम राख्‍न मलेसियामाथि गतिलो जीत निकाल्न आवश्यक छ । नेपालले छनौट चरणको अन्तिम खेल भने बलियो टिम युएईसँग आइतबार प्रतिस्पर्धा गर्दैछ ।

हिजो सम्पन्न खेलमा नेपाल कुवेतसंग ९ विकेटले विजयी भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)