मङ्लबार, बैशाख २५, २०८१

पशुपति क्षेत्रमा स्वास्थ्य समस्या भयो ? ग्राण्डीको स्वास्थ्य डेक्समा सम्पर्क गर्नुहोला


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २५, २०८०
  • 87
    SHARES

काठमाडौँ, २५ फागुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा ‘आकस्मिक स्वास्थ्य सेवा’ प्रदान गरेको छ ।

ग्राण्डीले महाशिवरात्री पर्वको शुभ अवसरमा पशुपति मन्दिर क्षेत्रमा आउने श्रद्धालु भक्तजनको सुविधाका लागि निःशुल्क ‘आकस्मिक स्वास्थ्य सेवा’ प्रदान गरेको हो ।

अस्पतालका मार्केटिङ विभाग प्रमुख भास्करकुमार दासले हरेक वर्ष झैँ यसवर्ष पनि महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि ग्राण्डीले ‘आकस्मिक स्वास्थ्य सेवा’ प्रदान गरिएको जानकारी दिनुभयो ।

ग्राण्डीले आज विहान ७ बजेदेखि साँझ ६ बजेसम्म ‘आकस्मिक स्वास्थ्य सेवा’ प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }