काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नागार्जुन नगरपालिका–३ का ५५ वर्षीय एक पुरुष छन् ।
सशस्त्र प्रहरी बलका अनुसार घर भत्किँदा ३ जना पुरिएका छन् । उद्धारका लागि सशस्त्र मुख्यालयबाट एम्बुलेन्ससहितको टोली परिचालन भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
