काठमाडौँ – रसुवामा आएको बाढीका कारण चीनतर्फ नै फसेका २०३ जना नेपालीहरू फर्किएका छन्।
बुधवार २०३ जना नेपालीहरू चीनको केरुङ हुँदै तातोपानी नाकामा आइपुगेका हुन्।
चिनियाँ पक्षले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
