शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशका मुख्यमन्त्री लामाव्दारा मन्त्रिपरिषद् विस्तार

गोबिन्द लम्साल, माया श्रेष्ठ र गिता गुरुङलाई मन्त्री नियुक्त


  • माउन्टेन खबर
  • बुधबार, साउन १५, २०८२
  • 219
    SHARES

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

नेपाली कांग्रेसका पाँच जना मन्त्रीहरुले राजिनामा दिएको पाँच वटा मन्त्रालयमध्ये तीन मन्त्रालयमा मन्त्री नियुक्त गरिएको हो।

मन्त्री नियुक्त हुनेहरुमा गोबिन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिएको छ भने सांसद माया श्रेष्ठ र गिता गुरुङलाई मन्त्री नियुक्त गरेको तर मन्त्रालय भने तोकिएको छैन ।

नियुक्त गरिएका मन्त्रीहरुको आजै सपथग्रहण गर्नेगरी तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)