सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ११, २०८३
  • 105
    SHARES

बुटवल –  लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम ल्याउँदै छ ।

 

प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले  प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेश सभामा प्रस्तुत गर्नेछन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)