आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डा.केसीसँग सरकारी वार्ता टोलीको औपचारिक वार्ता हुँदै


  • माउन्टेन खबर
  • आइतवार, साउन १०, २०८३
  • 46
    SHARES

काठमाडौं –  धनगढीमा सत्याग्रह गरिरहेका प्राध्यापक डा. गोविन्द केसीसँग सरकारले गठन गरेको वार्ता टोलीबीच आज औपचारिक वार्ता हुँदैछ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव रहेको सरकारी वार्ता टोली शनिबार नै धनगढी पुगी सेती प्रादेशिक अस्पतालको आईसीयू कक्षमा डा. केसीलाई भेटेर अनौपचारिक छलफल गरिसकेको छ।

डा. केसीले अघि सारेका मागहरूप्रति सरकारको गम्भीरता र प्रस्तुतिका आधारमा आजको औपचारिक वार्ताले ठोस निकास निकाल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)