काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले एक्लै लड्नुपर्ने अबस्था आएको भन्दै आफ्नै पार्टीका सासंदहरुले सरकारको काम कारबाहीलाई लिएर गरेको आलोचना प्रति असन्तुष्टि जनाउनु भएको छ ।
शुक्रबार अबेर राति सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने र सुनेको र देखेको भन्दा वास्तविकता फरक हुने जनाउनु भएको छ ।
उहाँले लेख्नु भएको छ

