शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कुराकुरी (लघुकथा)


  • युवराज मैनाली
  • शुक्रबार, कार्तिक ११, २०७९
  • 329
    SHARES

 कुराकुरी

सांसद मात्रै होइन प्रधानमन्त्री बन्ने रे ! शंख फुक्दैमा बाहुन हुने भए वेद किन पढ्नु पर्‍यो, होइन त ?हो त नि ! चिन्नु न जान्नु घचेडी माग्नु भने जस्तै स्याँउ स्याँउति निस्के मिडियाका भेडियाका आडमा । फेरी हुम्ला जुम्ला जस्ता विकटमा होइन, राजधानी मै । हा.हा.हा केही गर्न नै आँट आएको भए त्यतै जान्छन् नि, पण्डाको फन्दामा फसेर ज्ञान फुरेका फुलौरा हुन् यी । फुल्न देउ फुल्न देउ । लङ्काको डंकाले यिनीहरु चुहिने भए ।
गफ यस्तै चल्दै थियो, चिया साउनीले पनि डंका पिटिन् ‘ए काजी सापहरु आजदेखि त चिया कपको पच्चीस रुपैयाँ भो नि आजैदेखि । एकछिन गफमा ब्रेक लाग्यो एकै छिनमा सबै गलल हाँसे यहाँको चलन नै यस्तै ।

-युवराज मैनाली

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }