सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सगरमाथा चढेर विश्वरेकर्ड बनाइ फर्किए दुबै खुट्टा नभएका हरिबहादुर बुढा


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ९, २०८०
  • 101
    SHARES

काठमाडौं । दुबै खुट्टा नभएका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढाले सगरमाथा चढेर विश्वरेकर्ड कायम गरि आज काठमाडौं फर्किएका छन्। उनले शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेका थिए।

बेलायती सेनामा जागिर खाने क्रममा ८ वर्षअघि अफगानिस्तानस्थित हेलमान प्रान्तको आक्रमणमा परी बुढाले दुबै खुट्टा गुमाएका थिए। उनले यसअघि २०१६ मा सूर्य कुण्ड हिमाल नेपाल, बेन नेभिस स्कटल्याण्ड, माउन्ट ब्ल्याडक फ्रान्स हुँदै नेपालको थोराङलापाससम्म पुगिसकेका छन्।

अपांगता भएकाहरु असक्षम हुँदैनन् भन्ने देखाउनको लागि आफूले सगरमाथा चढेको उनले बताए। उनको काठमाडौंमा भव्य स्वागत गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }