बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायती प्रधानमन्त्री जोन्सनको स्वास्थ्यमा सुधार, जनरल वार्डमा सारियो


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २८, २०७६
  • 516
    SHARES

कोरोना भाइरसको संक्रमण भएर अति सघन कक्षमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई जनरल वार्डमा सारिएको छ ।

स्वास्थ्यमा केही सुधार देखिएपछि आईसीयूबाट जनरल वार्डमा सारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जोन्सन अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने प्रधानमन्त्री निवास डाउनिङ स्ट्रीटले जनाएको छ ।

प्रधानमन्त्रीलाई स्थानीय समय अनुसार बिहीबार साँझ आईसीयूबाट जनरल वार्डमा सारिएको प्रधानमन्त्रीका एक प्रवक्ताले जानकारी दिएका छन् ।
कोभिड–१९ को संक्रमण देखिएपछि प्रधानमन्त्री जोन्सोनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)