बिहिबार, बैशाख २७, २०८१

गाजामा प्रभावकारी सहायता पु¥याउन तत्काल युद्धविराम आवश्यकः गुटेरेस


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १३, २०८०
  • 48
    SHARES

 

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा मानवीय सहायताको प्रभावकारी वितरणका लागि मानवीय युद्धविरामको आवश्यक रहेको बताउनुभएको छ ।

जोर्डनका विदेशमन्त्री अयमान सफादीसँग अम्मानमा भएको संयुक्त पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र प्रमुखले जीवन बचाउने सहायताका सबै अवरोध हटाउने र गाजामा उनीहरूलाई पु¥याउन थप प्रवेश बिन्दुहरू खोज्न आफूले जोड दिने बताउनु भयो ।

इजरायलले अन्तर्राष्ट्रिय वैधानिकताका निर्णयहरू पालना गर्नुपर्ने सफादीले बताउनु भयो । आफूहरुको आधारभूत माग भनेको लडाइँ रोक्न र घेरामा परेको एन्क्लेभमा मानवीय सहायता पु¥याउनु रहेको बताउनु भयो ।

उहाँले युद्ध समाीत भएसँगै गाजावासीको त्रास पनि समाप्त हुने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }