शुक्रबार, बैशाख २१, २०८१

भारतमा बैशाख २१ गते सम्म लकडाउन


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २, २०७७
  • 644
    SHARES

भारतमा  लकडाउन १९ दिन लम्बिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिने लकडाउन सकिनै लाग्दा आज विशेष सम्बोधन गरी १५ अप्रिल देखि ३ मे सम्म लकडाउन लब्याएको घोषणा गरेका हुन् ।

मोदीले विभिन्न दुःखका बीच २१ दिने लकडाउनलाई सफल बनाउन मद्धत गरेको तथा एक अनुशासित सिपाहीले जसरी कर्तव्य निभाएको भन्दै भारतीय जनताप्रति आदरपूर्वक नमन गरेका छन् । भारतमा अहिले सम्म १० हजार ४९३ संक्रमित छन् भने ३५८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }