शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्षा र पहिरोको उच्च जोखिमका कारण विपी राजमार्ग बन्द


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक १४, २०८२
  • 279
    SHARES

काभ्रे –  लगातारको वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय काभ्रेलगायत सम्बन्धित निकायको समन्वयमा विपी राजमार्ग आज कार्तिक १३ गते साँझ ५:०० बजेदेखि भोलि कार्तिक १४ गते बिहान ६:०० बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ।

 

जिल्ला प्रशासन कार्यालय काभ्रेले आज जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी घण्टाहरूमा समेत भारी वर्षा हुने भएकाले सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको उल्लेख छ। यस अवधिमा अत्यावश्यकबाहेकका सवारी साधन तथा यात्रुलाई राजमार्ग प्रयोग नगर्न आग्रह गरिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)