बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महाकाली अस्पतालका १३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १०, २०७८
  • 362
    SHARES

१० बैशाख, कञ्चनपुर। कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाहमा समेत समस्या परेको छ ।

अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’का अनुसार पछिल्लो समय संक्रमितकोे संख्या बढ्दै गएको छ । आफूहरुले सीमित स्रोत–साधनका बीच पनि सेवा प्रवाह गरिररहेको उहाँले बताउनुभयो । अत्यावश्यक भए मात्रै अस्पताल आउन अध्यक्ष जोशीको आग्रह छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)