बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा कम्तिमा ४ साताको लागि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सुझाव


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ११, २०७८
  • 595
    SHARES

काठमाडौं, ११ काठमाडौं

काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन  गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने भएको  छ ।

कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा ४ साताको लागि  लकडाउन गर्न मन्त्रालयले सुझाव दिएकोे हो ।

आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)