शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ए डिभिजन लिगअन्तर्गत आर्मी र पुलिस बराबरीमा रोकिए


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ६, २०७८
  • 597
    SHARES

६ मङ्सिर, काठमाडौं । काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आर्मी र पुलिसबीच भएको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु भएको नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल १-१ को बराबरीमा सकिएको हो ।

खेलको ५१ औँ मिनेटमा पुलिसका सन्तोष हेमरामले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८७ औँ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै आर्मी र पुलिसले १ -१ अंक बाँड्दै चित्त बुझाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)