सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार, जेष्ठ १४, २०७८

काठमाडौं,१४ जेठ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित छ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको...

अक्सिजनको अभावमा पोखरामा एकैसाथ छ जनाको निधन हुनु दुःखदः  कांग्रेस

शुक्रबार, जेष्ठ १४, २०७८

कैलाली , १४ जेठ सुदूरपश्चिम प्रदेश सरकारमा ४ मन्त्री थप गरिएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गर्नुभएको हो । प्रदेश सरकारको सामाजिक...

सरकार पुनर्गठन, चार मन्त्री थप

शुक्रबार, जेष्ठ १४, २०७८

१४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्यमा नव निर्वाचित डा.खिमलाल देवकोटाले आज सपथ लिदै हुनुहुन्छ । गत जेठ ६ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनबाट देवकोटा निर्वाचित...

नवनिर्वाचित राष्ट्रियसभा सदस्य देवकोटाको सपथ आज

शुक्रबार, जेष्ठ १४, २०७८

काठमाडौँ, १४ जेठ  कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति...

उपत्यकाको निषेधाज्ञा : थप कडाइ

शुक्रबार, जेष्ठ १४, २०७८

धरान, १४ जेठ हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५...

हतियारधारी युवकहरूको एक समूहद्वारा अस्थायी प्रहरी चौकीभित्रै आक्रमण

बिहिबार, जेष्ठ १३, २०७८

कर्णाली, १३ जेठ  नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त हुनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको...

नेकपा माओवादी प्रदेशसभा दलको प्रमुख सचेतकमा विष्ट

बिहिबार, जेष्ठ १३, २०७८

१३ जेठ, काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा...

एमालेले सोध्यो सुदुरपश्चिमका तीन मन्त्रीलाई स्पष्टिकरण

बिहिबार, जेष्ठ १३, २०७८

१३ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निषेधाज्ञाको समयमा पनि दैनीक उपभोग्य वस्तुको सहज आपुर्तिको व्यवस्था मिलाईएकाले घरमै बसेर निषेधाज्ञाको पुर्ण पालना गर्न...

अत्यावश्यक सामान अभाव हुन दिदैनौः काठमाण्डौ प्रमुख जिल्ला अधिकारी

बिहिबार, जेष्ठ १३, २०७८

१३ जेठ, काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा अपरान्ह पाँच बजे...

मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

बिहिबार, जेष्ठ १३, २०७८

१३ जेठ, काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । प्रदेश समितिको तर्फबाट अध्यक्ष कर्णबहादुर...

सुदुरपश्चिमका तीन मन्त्रीलाई एमालेले बोलायो फिर्ता

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ