बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतले प्यारासिटामोल फॉर्म्युलेसन निर्यातमा लगाएको प्रतिबन्ध हटायो


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 1.4K
    SHARES

भारतले प्यारासिटामोल फॉर्म्युलेसनको निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ ।
कोरोनाभाइरसको प्रकोपको बीचमा भारत ले शुक्रवारदेखि यो प्रतिबन्ध हटाएको भारतको बैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ।
भारतको बैदेशिक व्यापार महानिदेशालयका अनुसार प्यारासिटामोलको कच्चा पदार्थ औषधि सामग्रीको निर्यात भने प्रतिबन्धित कायमै रहनेछ।

प्यारासिटामोल एक दुखाइ कम गर्ने औषधि हो कोरोना भाईरस संक्रमित लाई यो औषधि प्रयोग गर्ने गरिन्छ।

गत मार्चमा भारतले २६ प्रकारका औषधि सामग्री र उनीहरूबाट बनाइएको औषधिहरूको निर्यातमा प्रतिबन्धित लगाएको थियो।

भारतीय विदेश मंत्रालयले अप्रिल कोरोनाभाइरस महामारीबाट नराम्ररी प्रभावित भएका देशहरुलाई उचित मात्रामा हाइड्रोक्सीक्लोरोक्विन र प्यारासिटामोल निर्यात गर्ने कुरा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)