मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड


  • माउन्टेन खबर
  • मङ्लबार, असार २, २०७७
  • 667
    SHARES

काठमाडौं ।   प्रदेश ५ सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोख्रेलले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३६ अर्ब  ४१ करोड  ६८ लाखको बजेट प्रस्तुत गरेका छन् ।

विनियोजनमध्ये चालु तर्फ १३ अर्ब १५ करोड ५ लाख । पुँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख छुट्याएको बताएका छन् ।  यस्तै वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहलाई सशर्त अनुदान १ अर्ब ३८ करोड ९८ लाख,  वित्तीय समानीकरण अनुदान ५० करोड, समपूरक अनुदान १ अर्ब ५० करोड, विशेष अनुदान १ अर्ब गरी कुल ४ अर्ब ३८ करोड ९८ लाख विनियोजन गरेको बताए ।

प्रदेश ५ ले चालु आर्थिक वर्षमा खर्च गर्न नसकेको ५ अर्ब आगामी आर्थिक वर्षका लागि स्रोत व्यवस्थामा छुट्याएको छ । आन्तरिक राजश्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख तथा रोयल्टी बाँडफँडबाट ३० करोड व्यवस्थापन गर्ने उनले बताए ।

यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, समपूरक अनुदानबाट ६० करोड  र विशेष अनुदानबाट ५० करोड स्रोत व्यवस्थापन गरिने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }