शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

४१ वटा संस्थालाई कर बुझाउन महानगरको आह्वान


  • माउन्टेन खबर
  • बुधबार, अशोज ५, २०७९
  • 452
    SHARES

५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दश दिनभित्र घरजग्गा कर बुझाउन आह्वान गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै विभिन्न संघ–संस्था र व्यापारिक कम्प्लेक्सहरुलाई १० दिनभित्र घर जग्गा सम्पत्ति कर बुझाउन आह्वान गरेको हो ।

महानगरका विभागिय प्रमुख डाक्टर शिवराज अधिकारीद्वारा हस्ताक्षरित सूचनामा ४१ वटा संघ, संस्था र व्यापारिक घरनाहरुलाई कर बुझाउन आह्वान गरेको गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }