बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २५, २०८२
  • 271
    SHARES

जनकपुरधाम –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा आफ्ना सासंदको सहभागिता प्रति असन्तोष प्रकट गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले तत्काल सरकारबाट फिर्ता हुन निर्देशन समेत दिनु भएको छ । उहाँले निर्देशन नमाने पार्टी विधानअनुसार कारबाही गर्ने चेतावनी समेत दिनु भएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताको बिषयमा गम्भीर ध्यानाकर्षण भएको र यो पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)