बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वीरगञ्जमा निषेधाज्ञा आदेश जारी


  • माउन्टेन खबर
  • सोमवार, पुस २१, २०८२
  • 265
    SHARES

काठमाडौं – पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी भएको छ ।

धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्जमा बिहानैदेखि हिन्दूवादी संगठनहरूले प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । मुस्लिम र हिन्दू समुदाय एक- अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

 

दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि सभा, भेला तथा जुलुस प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो । बसपार्क, सिर्सिया पुल, पावर हाउस चौक र शंकराचार्य गेटलाई निषेधित क्षेत्र तोकिएको जारी सुचनमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)