सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिदै


  • माउन्टेन खबर
  • सोमवार, साउन ११, २०८३
  • 38
    SHARES

काठमाडौँ-  नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुदैछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले औपचारिक उद्घाटनका लागि आवश्यक तयारी सकिएको जनाएको छ ।

सुरुङमार्गको उद्घाटन भएपनि आम सर्वसाधारणका सवारीसाधनले भने तत्काल सो मार्ग प्रयोग गर्न पाउने छैनन् ।

निर्माण आयोजनाका अनुसार सुरुवाती चरणमा सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै एम्बुलेन्स, दमकल र सुरक्षा निकायका अत्यावश्यक सवारीसाधनलाई मात्र प्रवेशको अनुमति दिइनेछ ।

आयोजनाका अनुसार सुरुङमार्ग पूर्णरुपमा सञ्चालनमा आउन अझै करिब तीन महिना लाग्नेछ ।सुरुङ सञ्चालनको जिम्मा युसिन–एआरटी जेभीले पाँच वर्षसम्मका लागि पाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)