बिहिबार, बैशाख २०, २०८१

क्यारिवियन प्रिमियर लिगमा गएराती भएको खेलमा सन्दिप लामिछाने सम्मिलित जमाइका तल्लावासले सेन्ट लुई जुक्सलाई ५ विकेटले पराजित गर्यो


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ४, २०७७
  • 399
    SHARES

क्यारिवियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा सन्दिप लामिछाने सम्मिलित जमाइका तल्लावासले सेन्ट लुई जुक्सलाई ५ विकेटले पराजित गरेको छ ।

नेपालका स्पिनर वलर सन्दिप लामिछानेले ४ ‌ओभरमा मात्र २३ रन खर्चिदै १ विकेट लिन सफल भए । जमाइकाका लागि असिफ अलिले सर्वाधिक ४७ रन बनाएका थिए ।

ब्रायन लारा एकेडेमी रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रनको योगफल तयार पारेको थियो । १ सय ५९ रनको बिजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जमैकाले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }