बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बैङ्क तथा वित्तीय संस्थालाई किस्ता बुझाउने समय असार सम्म,उद्योगी तथा व्यवसायीलाई राहत


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 720
    SHARES

नेपाल राष्ट्र बैङ्कले उद्योगी एवं व्यवसायीले बैङ्क तथा वित्तीय संस्थालाई चैत मसान्तमा बुझाउनुपर्ने किस्ताको समयसीमा बढाएर असार मसान्तसम्म पुर्याएको छ ।

कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा परेको असरबाट उद्योगी तथा व्यवसायीलाई राहत दिन केन्द्रिय बैङ्कले उद्योगी तथा व्यवसायीले कर्जाको साँवा र ब्याज भुक्तानी गर्ने समयसीमा असार मसान्तसम्म पुर्याएको हो ।

कोरोना भाइरको महामारीले व्यबसायमा असहज परिस्थिती सृजना भएको भन्दै उद्योगी तथा व्यवसायीले सरकार रात प्याकेज धोषणा गर्न माग गर्दै आएका थिए।

कोरोनाका कारण  देशको उद्योग व्यवसाय, पर्यटन र वित्तीय क्षेत्र असर गरेकाले सहुलियत उपलब्ध गराएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)