मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्र्र्र्र्र्र्र्र्र्र्र्रहालय स्थापना


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १४, २०७९
  • 230
    SHARES

काठमाडौं -महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्र्र्र्र्र्र्र्र्र्र्र्रहालय स्थापना गरिएको छ ।

काठमाडौंको मैतिदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाएको सो सङग्रहालयको नेपाल प्र्र्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शुक्रबार उद्घाटन गर्नु भएको हो । त्यस अवसरमा उहाँले सो सङग्रहालय राज्यका लागि ठूलो सम्पदा भएको उल्लेख गर्दै त्यसबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप उजागर गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नु भयो । उहाँले सो सङग्रहालय स्थापना गर्ने काममा संलग्न सबैप्रति आभार समेत व्यक्त गर्नु भयो ।

करिव ७ करोड ११ लाखको लागतमा निर्माण गरिएको सो सङग्रहालय दशैं सकिएपछि असोज २३ गतेबाट सर्वसाधारणका लागि पनि खुला गर्ने प्रतिष्ठानले जनाएको छ । सङग्रहालयमा महाकवि देवकोटाको पूर्ण कद्को शालिकको समेत अनावरण गरिएको थियो । त्यसैगरी महाकवि देवकोटाका साहित्यिक कृतिहरु, उहाँका तस्वीरहरु पनि सङ्ग्रहालयमा हेर्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }