आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बिहिबार, जेष्ठ ६, २०७८

६ जेठ, काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज बिहीबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ । गत बुधबार एक सय रुपैयाँले घटेर प्रतितोला ९३...

प्रतितोला चार सयले बढ्यो सुनको मूल्य

बिहिबार, जेष्ठ ६, २०७८

६ जेठ, काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३७ पैसा कायम भएको छ । नेपाल राष्ट्र...

आजको विनिमय दर

बिहिबार, जेष्ठ ६, २०७८

काठमाडौं , ६ जेठ नेपालको संविधान, २०७२ मा भएको व्यवस्थाअनुसार अध्यादेशमार्फत बजेट ल्याउन नमिल्ने देखिएको छ । संविधानको धारा ११९ उपधारा ३ मा ‘अर्थमन्त्रीले उपधारा १...

अध्यादेशमार्फत बजेट ल्याउन संवैधानिक रूपमा मिल्दैन

बुधबार, जेष्ठ ५, २०७८

काठमाडौं, ५ जेठ नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थानअक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार...

परिसंघद्वारा ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण

बुधबार, जेष्ठ ५, २०७८

काठमाडौं, ५ जेठ नेपाल चेम्वर अफकमर्शको तर्फबाट चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाइ स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गर्नु भयो । अस्पतालका तर्फबाट डा....

नेपाल चेम्वर अफ कमर्सद्धारा सरकारी अस्पताललाई स्वास्थ सामाग्री वितरण

बुधबार, जेष्ठ ५, २०७८

काठमाडौं,५ जेठ निषेधाज्ञा वा बन्दाबन्दीको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना नलाग्ने भएको छ । सर्वोच्च अदालतले जरिवाना नलगाउन आदेश दिएको...

निषेधाज्ञा अवधिभर कर नतिरे पनि जरिवाना नलिन सरकारलाई सर्वोच्चको आदेश

बुधबार, जेष्ठ ५, २०७८

५ जेठ, काठमाडौं । लगातार नयाँ रेकर्ड कायम गर्दै आएको नेप्सेमा बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से घटेपनि कारोबारमा भने नयाँ रेकर्ड...

बुधबार १३.०९ अंकले घट्यो सेयर बजार

बुधबार, जेष्ठ ५, २०७८

५ जेठ, काठमाडौं । कोरोना संक्रमणको पहिलो लहरका कारण प्रभावित भएर विस्तारै लयमा फर्किन थालेका ८१ प्रतिशत उद्योग हालको निषेधाज्ञा अघिसम्म पूर्ण क्षमतामा सञ्चालन...

कोरोनाको पहिलो लहरबाट प्रभावित उद्योग निषेधाज्ञा अघिसम्म ८१ प्रतिशत सञ्चालन

बुधबार, जेष्ठ ५, २०७८

काठमाडौं, ५ जेठ  ८९ हजार ८ सय ७९ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार उनीहरुले १ खर्ब ४२ अर्ब २ करोड...

८९ हजार ८ सय ७९ ऋणीको पहुँचमा सहुलियतपूर्ण कर्जा

बुधबार, जेष्ठ ५, २०७८

काठमाडौं, ५ जेठ  नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको तेस्रो समीक्षाको स्वागत गरेको छ। परिसंघले तेस्रो समीक्षाले स्वास्थ्य सेवामा सकरात्मक असर पुग्ने बताएको छ। यसैगरी धितो लिलामी...

मौद्रिक नीतिको तेस्रो समीक्षाको परिसंघद्वारा स्वागत
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ